देश

कांग्रेस र मधेशबादी दलबीच भागबण्डा, यसरी तोकिदैछ प्रदेश प्रमुख र अस्थायी राजधानी

सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी गरेको छ । आज विहान बस्न लागेको मन्त्रिपरिषद बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको

आज हुन्छ त प्रदेश प्रमुख र अस्थायी राजधानीको सिफारिस ?

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे दलहरुबीच सहमती हुन नसक्दा हिजो स्थगित भएको मन्त्रिपरिषद बैठक आज पुनः बस्दैछ । आज पनि सोही विषयमा सहमती जुटाएर निर्णय लिन बिहान ९

सीमास्तम्भ गाड्दा ५० विगाह जमिन भारतमा, के भन्छन् नेपाली अधिकारी ?

नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ मर्मत र निर्माणका क्रममा वीरगन्ज महानगरपालिकाको झण्डै ३० विगाह जमिन भारतर्फ पर्न गएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १

घुससहित इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ

प्रधानसेनापति आज किन श्रीलङ्का जाँदैछन् ?

भ्रमणका क्रममा उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले

३३ केजी सुन तस्करी घटनाका फरार अभियुक्त पक्राउ

व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुनसहित पक्राउ परेका फरार अभियुक्त भारतीय नागरिक राहुल गोयललाई पुस २६ गते काठमाडौँबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरको हो

तपाईको आजको राशिफल हेर्नुहोस्

माघ कृष्ण पक्ष, औशी ७ः२२ बजेउप्रान्त प्रतिपदा तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल 

​दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, सांसद बन्न नपाउने

चार नम्बर प्रदेशको मनाङ ख बाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ उर्फ दिपम मनाङेलाई सर्वाेच्च अदालतले पाँच वर्ष जेल सजाय सदर गरेको छ । अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा

काँग्रेस केन्द्रीय समितिको बैठक माघ ४ गते बस्ने

बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली बिहीबार फर्कने

नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई