देश

कांग्रेसले पार्टीमा योगदान दिएकालाई दिँदैछ यस्तो अवसर

नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आत्मनिर्भरताका लागि तीन महिला सगरमाथा चढ्ने

वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् ।  ‘महिला आत्मनिर्भरताका

प्रदेश नम्बर ७ को प्रेदश प्रमुख र प्रदेशसभा भवनको टुङ्गो

धनगढीलाई प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकिएपछि धनगढीमा प्रदेश सभा भवन र प्रदेश प्रमुख कार्यालय र निवासको टुङ्गो लगाइएको छ । क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको नेतृत्वमा

प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ

प्रदेशसभा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

विवेकशील साझा पार्टी नेपालले नेपाल-भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।

राष्ट्रियसभाका लागि राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान, कति दलले पाए ?

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस ९रुख०, नेपाल

प्रदेश नं ३ का सांसदले किन गर्दैछन् नुवाकोट र रसुवा भ्रमण ?

प्रदेश नंं ३ का सांसदलाई जिल्ला समन्वय समिति, नुवाकोट र रसुवाले सम्मान तथा स्वागत गर्ने भएका छन् ।  यही माघ ७ र ८ गते निर्धारण भएको दुईदिने कार्यक्रमअन्तर्गत दुई

सात नम्बर प्रदेश सरकार लागि भवनको खोजी, सरकारी भवनको निरीक्षण

प्रदेश प्रमुखको नियुक्ति र धनगढीलाई सात नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएसँगै प्रदेश सरकारका लागि चाहिने भवन लगायतका संरचनाको खोजी शुरु गरिएको छ ।  क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल नेतृत्वको टोलीले

यस्तो बन्यो प्रदेश मन्त्रालयको प्रस्तावित खाका, कुन मन्त्रालयलाई कस्तो जिम्मेवारी ?

सरकारले प्रदेश प्रमुख तोकिसकेको छ । अब प्रदेश प्रमुखले सपथ ग्रहण गरिसकेपछि आफ्नो प्रदेशका प्रदेशसभा सदस्यलाई सथपग्रहण गराउने छन् । त्यसपश्चात प्रदेश सरकार गठन प्रक्रिया सुरु हुनेछ