देश

चिनियाँलाई नेपाल भ्रमणको निम्तो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको

काँग्रेसमा कारवाही सिफारिश, को–को परे ?

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ

प्रदेश नम्बर १ मा प्रमुख सचिवद्वारा पदबहाली

सो अवसरमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै माघ २२ गते हुने प्रदेशसभा अधिवेशनका लागि सभा भवनको काम तीव्र रूपमा भइरहेको र मन्त्रालयको भवन तोक्ने काम शनिवारसम्म निर्णय हुने जानकारी दिनुभयो

७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा भट्टको नाम सिफारिस

७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओबादी केन्द्रले त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ । बाम गठबन्धनको तर्फबाट प्रदेश नं. ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा पाएपछि माओवादी केन्द्रले

सैनिक अभ्यासका क्रममा दुर्घटना, चार सैनिक घाइते

नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ

जनप्रतिनिधिले गरे नयाँ काम, यी काम गरे पाँच हजार जरिवाना

अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना

दाहालले एक्लै भेटे स्वराजलाई, के विषयमा भयो कुरा ?

नेपालको दुई दिने भ्रमणको क्रममा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि भेट गरेका छन् । होटल सोल्टीमा रहेकी स्वराजसँग

सीमा मिचिएकोबारे सर्बोच्चले दियो यस्तो आदेश, हट्छन् त गाडिएका सीमास्तम्भ ?

सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न

तपाईको आजको राशिफल हेर्नुहोस्

फाल्गुण कृष्ण पक्ष, द्वितीया १५ः४० बजेउप्रान्त तृतीया तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुईका