देश

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३८ सिल्लागा । फाल्गुण कृष्ण पक्ष, षष्ठी १२ः१५ बजेउप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

धुर्मुस–सुन्तलीद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको

पत्रकार रिमाल पुरस्कृत

नेकपा(एमाले)का नेता शेरधन राईले देशमा राजनीतिक स्थिरता एवम् सुशासन कायम राखी विकासलाई मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ ।      उहाँले बीसौँ प्रेस चौतारी दिवसका अवसरमा

प्रदेश नं ४ को सभामुख र उपसभामुखको निर्वाचन फागुन ३ गते

प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र

विसं २०७५ का लागि १३ पात्रो स्वीकृत, कुन–कुन हुन् ?

समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो

प्रदेश नं १ मा एमाले संसदीय दलको चुनाव माघ २६ गते, तीन नेताबीच प्रतिस्पर्धा

प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता

वायु प्रदूषणविरुद्ध मास्कमाडौँ–३, वायु प्रदूषण बढी हुने देशको कतिऔं नम्बरमा पर्छ नेपाल ?

राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना मास्कमाडौँ–३ को अभियान शुरु गर्न लागिएको छ ।  बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित

प्रदेश ४ को पहिलो प्रदेशसभा बैठक बस्दै, एक जनाले सपथ लिन अझै बाँकी

पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान

प्रेमिकालाई गर्भवति बनाएर हत्या गरी कालिगण्डकीमा फाल्ने युवक पक्राउ

आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतबार राति १२ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगले आइतबार राति १२ बजेबाट मौन अवधि