देश

प्रदेश नं ७ : सभामुखमा एमालेका अर्जुन थापा निर्वाचित

प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा बझाङबाट निर्वाचित एमालेका सांसद अर्जुन थापाको मात्र उम्मेदवारी परेको छ । शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुख पदको प्रस्ताव दर्ता

त्रिशुली जिप दुर्घटना : किशोरीको शव निकालियो, उद्धारकर्ता नै घाइते

सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप दुर्घटना हुँदा हराइरहेकी १६ वर्षीया युवती उन्नती गुप्ताको शव जिपभित्रबाट निकालिएको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो

सानुकुमारको तीन दशकको राजनीतिक यात्राः बल्ल पाए फल

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बन्नुभएको छ ।  आफ्ना राजनीतिक समकालीन

तराईका जिल्लामै हावाबाट विद्युत् उत्पादनको तयारी, बाँकेमा सुरु भयो काम

खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि

प्रदेश नं १ : मतदान नै गर्न नजान्ने यी कस्ता माननीय !

नेकपा एमाले प्रदेश १ को संसदीय दलको निर्वाचनमा राजन राईको मत बदर भएको छ । खोटाङ प्रदेशसभा क बाट निर्वाचित सांसद राईले प्रदेश संसदीय दलको चुनावमा लगाएको मत बदर भएको

संसदीय दलको नेतामा निर्वाचित भएपछि शेरधनले भने-भिम आचार्यप्रति मेरो उच्च सम्मान छ

एमाले प्रदेश नं १ को संसदीय दलका नेता शेरधन राईले आफूसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका पार्टी सचिव भिम आचार्यप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन्

पार्टी एकताबारे एउटै मञ्चबाट बोले गौतम र नारायणकाजी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् ।  महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित

मुख्यमन्त्रीका लागि आज प्रदेश १ मा एमाले संसदीय दलको निर्वाचन

प्रदेश १ को मुख्यमन्त्रीको टुंगो लगाउन आज संसदीय दलको नेता चयन गरिदैछ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाइने भएको

वैद्य र चन्द नेतृत्वको माओवादीले एकता गर्ने, भयो यस्तो निर्णय

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको जनाएका छन् ।  महासचिवद्वय वैद्य र चन्दले

सामूहिक बलात्कार प्रकरणः प्रहरीले नै सार्वजनिक गर्यो यस्तो प्रतिबेदन

दरबारमार्गस्थित एक होटलमा यही माघ ७ गते भएको सामूहिक बलात्कारको घटनाका सम्बन्धमा प्रहरीद्वारा गठित छानबिन समितिले घटनामा प्रहरीको समेत कमजोरी देखिएको