देश

प्रदेश नं. ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय

माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय

‘फड्को मार्न सक्ने’ प्रचण्डको अभिव्यक्तिपछि बालकोटमा भयो यस्तो निर्णय

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन सक्ने भनाइलाई अर्को अर्थ नलगाउन आग्रह गरेका छन् । चितवनमा आयोजित एक कार्यक्रमपछि

यी हुन् एमालेबाट बनेका ४१ समानुपातिक सांसद (नामसहित)

एमालेले ४१ जना प्रतिनिधिसभाका लागि समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाएको छ । हिजो बसेको स्थायी कमिटिको बैठकले समानुपातिकतर्फ प्राप्त सिट संख्यालाई

पार्टी एकताबारे एमालेले गर्यो यस्तो निर्णय

नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ ।  पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष

पृथ्वीसुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बनाउने सहमति

प्रदेश नम्बर ४ को मुख्इमन्त्री एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङलाई बनाउने सहमति भएको छ । मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङसंगै प्रदेश इन्चार्ज किरण गुरुङको दाबी रहेपछि महासचिव ईश्वर पोखरेल पोखरा पुगेका

प्रदेश १ को सभामुखमा प्रदीप भण्डारी उम्मेदार

प्रदेश नम्बर १ को प्रदेशसभा सभामुखको लागि नेकपा एमालेले प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ । सुनसरी १ ‘क’ बाट निर्वाचित सांसद भण्डारीलाई एमालेले सभामुखको

स्थानीय तहमा नजाने कर्मचारीलाई कडाई, गरियो यस्तो निर्णय

स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले

सचिव यादवको मृत्युले कपिलवस्तुवासी शोकमा

सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको

प्रदेश नं १ मा को बन्दैछ सभामुख ?

प्रदेश नं १ मा एमाले पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्री बन्ने पक्कापक्की भएपछि प्रदेश सभामुखका लागि चर्चा शुरु भएको छ । यहाँ माघ २९ गते सभामुखको निर्वाचन हुँदैछ । सभामुखको