देश

बसको चक्काले थिचेर मोटरसाइकल चालकको मृत्यु

गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो

काठमाडौंमा गयो बिहानै भूकम्प

आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन

आखिर गुण्डा नाइके मनोज पुन को थिए ? जो, प्रहरी इन्काउन्टरमा मारिए

गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् । सोम आले मनोज पुनका सहयोगी हुन्

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ । कटारी बजारस्थित

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले

आँपको बगैँचामा फेला परेको शवको पहिचान, हत्याको आशंका

सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ ।  स्थानीय

राष्ट्रियसभा सदस्यमा नयाँ सिफारिसप्रति कांग्रेसको विरोध 

ओली सरकारले राष्ट्रियसभा सदस्यका लागि नयाँ नाम सिफारिस गरेपछि कांग्रेसले आपत्ति जनाएको छ । आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएको भन्दै कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले

प्रदेश १ को काँग्रेस संसदीय दलको नेतामा कोइराला सर्वसम्मत

प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन हुनुभएको छ । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय

राष्ट्रियसभामा तीन जना सिफारिस, देउवा सरकारको सिफारिस रद्ध 

सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा

काँग्रेसद्वारा तीनजनालाई कारबाही, ३१ जनालाई स्पष्टीकरण सोध्ने 

नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने