देश

लालबाबु पण्डितले कारबाही गरेका यी हुन् ११ संस्था

जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ ।  वातावरणसम्बन्धी

अब को बन्दैछ राष्ट्रपति र उपराष्ट्रपति ?

एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन । राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन

सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला

सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु

एमाले–माओवादी कार्यदल बैठक : एकीकृत पार्टी संघीय संरचनाअनुसार

नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन् । दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक

प्रदेश नं ६ को नाम र स्थायी राजधानी टुंगियो

प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा

प्रदेश ६ को संसद् बैठक आज, नाम र राजधानी तोकिदै

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक आज बस्ने भएको छ । सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ । शनिबार अपराह्न १ः०० बजे बस्ने

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३८ चिल्लाथ्व । फाल्गुण शुक्ल पक्ष, नवमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

केन्द्र सरकारमा १७ मन्त्रालय राख्ने निर्णय

सरकारले केन्द्र सरकारमा १७ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ । शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेका ३० वटा मन्त्रालयबाट घटाएर १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको

कहाँ पुग्यो मेलम्ची खानेपानीको सुरुङ निर्माण ?

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।  ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम

अब सवारी चालकको आँखा परीक्षण गरिने

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।  हिमालयन