देश

सहकर्मीलाई झ्यालबाट खसालेर हत्या गर्ने पक्राउ

महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ ।  प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत

संघको दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै सदनको पहिलो बैठक आज बस्दै छ । दबै बैठक आज छुट्टछुट्टै बस्नेछ । संविधानले पहिलो अधिवेशनको पहिलो बैठक नभनेकाले अधिवेशन

इन्द्रेणी जस्तै संघीय संसद् (फोटो-फिचर सहित)

सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा

यी हुन् प्रतिनिधिसभा सदस्यको शपथमा अनुपस्थित सांसद (नामसहित)

प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरू टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता

रेशम चौधरीसहित २४ जना बन्दीद्वारा कारागारभित्रै आमरण अनसन सुरु

राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद कृष्ण चौधरीले प्रदेश संसदमा प्रतिनिधिसभा सांसदले चौधरीलाई सपथको व्यवस्था गर्न पहल गनुपर्ने आवाज उठाइरहेका बेला आइतबार बेलुकादेखि

रेशम चौधरीलाई सपथ नगराए संसद अवरुद्ध गर्ने चेतावनी

राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद कृष्ण चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा भारी मतले निर्वाचित सांसद रेशम चौधरीलाई प्रमाणपत्र र सपथग्रहण गराउने वातावरण मिलाउन

सत्तारुढ दल र फोरमबीच आज निर्णायक बार्ता, मन्त्रालयमा सहमति जुटाइने

सत्तारुढ दल र संघीय समाजवादी फोरमबीच सरकारमा सहभागिताबारे आज निर्णायक वार्ता हुने भएको छ । यसअघि पटक पटकका बार्ताबाट निश्कर्ष ननिस्किएपछि आज निर्णायक

हुचिल र सालकको मासुसहित दुई जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र यहाँको प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिइएको छ

घाँस काट्नेक्रममा रूखबाट लडेर बृद्धको मृत्यु

झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय

आगलागीमा दुई वर्षीया बालिकाको मृत्यु

यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ ।  अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो