देश

पाकिस्तानी प्रम शहीद खकान स्वदेश प्रस्थान

नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सरकारमा सहभागी हुने फोरमको निर्णय, के भयो भागबण्डा ?

संघीय समाजबादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको आज विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागिता जनाउने निर्णय गरेको हो । एमाले र माओबादीले

बाह्रदिनको बीचमा दुईजना बलात्कृत, किशोरी पनि शिकार

रोल्पामा फागुन महिनामा मात्र १२ दिनको बीचमा छुट्टाछुट्टै स्थानमा एक किशोरी र एक महिला गरी दुईजना बलात्कृत भएको भन्दै पीडित

आफ्नै प्रेमिकाको हत्या गरेर नदीमा बगाउने युवक थुनामा

आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन् ।  प्रेमिकालाई हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पर्वतको

पत्रकार महासंघको बैठक जनकपुरधाममा सुरु, यस्ता छन् एजेण्डा

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठक धार्मिक पर्यटकीयस्थल जनकपुरधाममा सोमबारदेखि शुरु भएको छ । आजसम्म चल्ने दुई दिने बैठकमा

आज एमाले स्थायी कमिटीको बैठक बस्दै, राष्ट्रपतिमा भण्डारीकै सम्भावना

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि

तपाईको आजको राशिफल हेर्नुहोस्

नेपाल संवत ११३८ चिल्लागा । चैत्र कृष्ण पक्ष, पञ्चमी तिथि २७ः२६ बजेउप्रान्त षष्ठी । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल 

जबजबारे वामदेव गौतम : जबज संसारकै उत्कृष्ट विचारधारा 

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आफूले जनताको बहुदलीय जनवाद (जबज) लाई छाड्न नसक्ने बताउनुभएको छ ।  शहीद  यदुकुमार गौतमको १९औँ स्मृतिसभालाई यहाँ आजसम्बोधन गर्दै उहाँले जबज संसारकै

प्रदेश ७ का आन्तरिक मामिला मन्त्री शाहका १८ प्रतिबद्धता, ‘जनमन शान्ति अभियान’ पनि समेटियो (बुँदासहित)

प्रदेश नम्बर ७ का आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश ७ को शान्ति सुरक्षा मजबुद पार्न विभिन्न १८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । पदबाहलीलगत्तै सञ्चारकर्मीसंग अन्तरक्रिया गरेरका आन्तरिक मामिला

अन्ततः कांग्रेसमा देउवा नै संसदीय दलको नेता निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा अन्नतः सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा दलको नेता चुनिएका