देश

विमान दुर्घटनामा ३६ जनाको शव निकालियो, मृतकको संख्या अझै बढ्न सक्ने

अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस एयरको विमान दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना स्थलबाटै २८ जनाको

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना, घाइतेको उद्धार कार्य जारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा भएको विमान दुर्घटनामा १४ जनाको उद्धार गरिएको छ । विमानस्थलमा अहिले

मन्त्रिपरिषद बैठक आज बस्दै, के विषयमा हुँदैछ छलफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री

चैत २ गते उपसभामुखको निर्वाचन

प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते  शुक्रबार १३.०० बजे हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो ।  सभामुख कृष्णबहादुर महराले

इतिहासकै शक्तिशाली प्रधानमन्त्री बने ओली, यी हुन् ओलीलाई समर्थन गर्ने दल र संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको

प्रधानमन्त्री ओलीलाई २०८ सांसदको मत, को–को भएनन् निर्वाचन प्रक्रियामा सहभागी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ ।  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा

यी पाँच किसिमका रोगीलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ दिने निर्णय

बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग

प्रदेश २ को संसद बैठक किन भयो स्थगित ?

प्रदेश नम्बर २ को आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थागित भएको छ । आज दिउँसो १ बजेका लागि बैठक तय गरिएको भएपनि विधेयक दर्ता हुन नसकेकाले बैठक

प्रहरीको ‘स्विप अपरेशन’: एकै राति तीन दर्जन यौन व्यवसायी पक्राउ

महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् ।  प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति

मौनअवधि सुरु, के–के गर्न पाइँदैन ?

आगामी मंगलबार हुने राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । गएको शनिबार राति १२ बजेदखि मौनअवधि सुरु भएको हो । मौनअवधि निर्वाचन हुनु ४८ घण्टा अघिबाट सुरु