देश

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौ जना पक्राउ

सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा प्रहरीले विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

प्रदेश ५ मा मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

प्रदेश नम्बर ५ मा आज मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठन एक महिनापछि मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री पोखरेलले तीन मन्त्री थप्ने तयारी गरेका हुन् । सरकारमा

जागिरको प्रलोभनमा सीमा कटाइँदै गरेका ६ चेलीको उद्दार

राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित

उपराष्ट्रपति पुन दोस्रो कार्यकालका लागि निर्वाचित

उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन आयोगले आइतबार पुनलाई उपराष्ट्रपतिको दोस्रो कार्यकालका लागि

राष्ट्रियसभा उपाध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनको तर्फबाट उम्मेदार बनेकी उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । संघीय संसद भवनमा आज भएको निर्वाचनमा

राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन, दाहालको जित पक्का

राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ। दिउसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रियसभा बैठकबाट उपाध्यक्ष चयन गरिदैछ । उपाध्यक्षका लागि वाम

सुनसरीको मधुवनमा भिषण आगलागी, ८२ घर नष्ट

सुनसरी जिल्लाको साविक मधुवन–९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ

सांसद यादवलाई पुत्र शोक 

राष्ट्रियसभा सदस्य तथा काँग्रेस नेत्री मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शुक्रबार

नेपाल नेदरल्याण्डसंग ४५ रनले पराजित, सातौं स्थानमा पुग्न असफल

एकदिवसीय छनौट प्रतियोगितामा आज सातौं स्थानका लागि नेदरल्याण्डसंग भएको खेलमा नेपाल ४५ रनले पराजित बनेको छ । यससंगै नेपाल आठौ स्थानमा रहेर स्वदेश

उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी, उपराष्ट्रपति पक्का

उपराष्ट्रपति पदको निर्वाचनमा एकजनाको मात्र उम्मेदवारी परेको छ ।  वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले आज जनाएको छ