देश

चितुवाको छाला र दाँतसहित एक पक्राउ

दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ ।  अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय

सरकारले गर्यो विदा कटौती, २०७५ सालमा कति दिन विदा ?

सरकारले आगामी वर्ष २०७५ सालमा यसअघि दिइदै आएका विदामा केही कटौती कटौती गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको

भारतीयले फेरि एक पक्षीय काठे पुल बनायो, नेपाली भूमि मिच्न खोजिदै

भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ ।  व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय

प्रत्येक कार्यालयमा सिसी क्यामरा

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले

जापानी राजदूतको प्रशंसा गर्दै मन्त्री बस्नेतले सुनाए वन नीति

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।  मन्त्रालयमा

बच्चा जन्माउन उक्साएपछि महिलाहरु आन्दोलित

इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका

मन्त्रिपरिषद बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज दिउसो मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको छ । बैठकले आज विशेषगरि विभिन्न मन्त्रालयगत संरचना कस्तो हुने भन्नेबारेमा तयार

ज्याला माग्दा हातखुट्टा बाँधेर वडाध्यक्षबाटै कुटिए श्रमिक

बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्ष कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना

गहुँबारीमा तेल ट्याङ्कर दुर्घटना: दुईको मृत्यु, तीन गम्भीर

आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने

भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस, को-को परे ?

न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले