देश

‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’

चितवन, १९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी

आर्थिक कार्यविधि ऐन पारित

विराटनगर, १९ चैत ।  १ नं. प्रदेशसभाको सोमबार बसेको बैठकले आर्थिक कार्यविधि ऐन पारित गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गत चैत १४ गतेको बैठकमा

प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना

काठमाडौँ, १९ चैत । नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले

अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता : प्रधानमन्त्री

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार

संसदद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार

द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर

कञ्चनपुर, १९ चैत । दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ । बेलौरी नगरपालिकाका शहीद तथा

‘असी पुगी बसी खाने’ बेला सगरमाथाको बाटो बनाउँदै शेर्पा, जोस–जाँगर भने १६ वर्षे जवानीकै

‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा

आज प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव पारित हुने

आज प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुने कार्यतालिका छ

विद्यार्थी तान्न निजी विद्यालय यस्तोसम्म गर्छन्, नाम चलेका विद्यालय मारमा

विद्यार्थी तान्न निजी विद्यालयले पछिल्लो समय अर्को नाम चलेका विद्यालयसंग मिल्दोजुल्दो नाम राख्ने गरेको पाइएको छ । विद्यार्थी तान्न अर्काको ब्रान्ड चोरेर विद्यालय खोल्दा पहिले नै चिनिएका स्कुल मारमा पर्छन्

ढोरपाटनमा दोस्रो शिकार याम, रमाउँदै विदेशी

ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर