देश

अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता : प्रधानमन्त्री

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार

संसदद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार

द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याइने : मन्त्री मगर

कञ्चनपुर, १९ चैत । दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ । बेलौरी नगरपालिकाका शहीद तथा

‘असी पुगी बसी खाने’ बेला सगरमाथाको बाटो बनाउँदै शेर्पा, जोस–जाँगर भने १६ वर्षे जवानीकै

‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उहाँ विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा

आज प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव पारित हुने

आज प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित हुने कार्यतालिका छ

विद्यार्थी तान्न निजी विद्यालय यस्तोसम्म गर्छन्, नाम चलेका विद्यालय मारमा

विद्यार्थी तान्न निजी विद्यालयले पछिल्लो समय अर्को नाम चलेका विद्यालयसंग मिल्दोजुल्दो नाम राख्ने गरेको पाइएको छ । विद्यार्थी तान्न अर्काको ब्रान्ड चोरेर विद्यालय खोल्दा पहिले नै चिनिएका स्कुल मारमा पर्छन्

ढोरपाटनमा दोस्रो शिकार याम, रमाउँदै विदेशी

ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर

सामुदायिक अस्पताललाई एकै परिवारले दिए दुई करोड

बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् । प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, १९ चैत ।  प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताउनुुभएको छ । उद्योग संगठन

राष्ट्रसंघका उपमहासचिव नेपाल भ्रमणमा

संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि इजुमी नाकामित्सु नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले