देश

आज चैते दशैं र रामनवमी, शक्तिपीठहरुमा भक्तजनहरुको घुइँचो

आज चैते दशैं देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाईंदैछ । यस अवसरमा काठमाडौ सहित बिभिन्न ठाउँका शक्तिपीठ तथा मन्दिरहरुमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको

गाई काटेको आरोपमा चार जना पक्राउ, बृद्ध पनि कोचिए जेलमा

यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।  रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७०

यस्तो आयो पराजय भोग्नुको मुख्य कारण, नेतृत्वको तीव्र आलोचना

नेपाली यस्तो आयो पराजय भोग्नुको मुख्य कारण, मा नेतृत्वको भूमिकाबारे तीव्र आलोचना भएको छ ।  निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचनमा

माओबादी केन्द्रमा जिम्मेवारी हेरफेर, कसले के जिम्मेवारी पाए ?

नेकपा माओबादी केन्द्रले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । एमालेसँग पार्टी एकताको तयारीमा रहेको माओबादी केन्द्रले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । पार्टीको आज बसेको

उदाउँदो सूर्यलाई अर्घ दिई चैते छठ सकियो

चैते छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् ।  मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो

पूर्वमन्त्री भट्टले भने– पैसा खाएको प्रमाणित भए राजनीति छोड्छु

नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज पूर्वमन्त्री लेखराज भट्टले आफूमाथि कैलालीमा सुकुम्बासीलाई दिइएको जग्गाबाट पैसा खाएको भन्ने आरोप प्रमाणित भए राजनीति

घर पुर्याइदिने बाहानामा ट्यांकर चालकद्वारा किशोरी बलात्कृत

तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।  सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको

अझै पराजयको कारण खोज्दै काँग्रेस, बोलायो कार्यसमिति बैठक

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय

होटल फुङलिङ इको भ्यू पोइन्टमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको होटल इको भ्यु पोइन्टमा आज बिहान आगलागी भएको छ । सदरमुकाम प्रबेशद्वार नजिकै रहेको होटलमा बिहान पौने ६ बजे आगो लागेको हो । अहिले

अन्ततः कर्मचारीले स्वेच्छिक अवकाश नपाउने भए

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा