देश

चीन भ्रमणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिँदै

काठमाडौँ, असार ४ आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुबै सदनलाई आज जानकारी दिनुहुने भएको छ ।  संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले आसन्न चीन भ्रमणबारे बक्तव्यका लागि

प्रहरी महानिरीक्षक खनाल अमेरिका प्रस्थान

काठमाडौँ, असार ४ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

काठमाडौँ, असार ३ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङको

राससमा अब पठनीय समाचारः अध्यक्ष अधिकारी

काठमाडौँ, असार ३ राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल)ले आज पदबहाली गर्दै राससको समाचारलाई गुणस्तरीय, आधिकारिक र पठनीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस केन्द्रीय

स्वतन्त्र परराष्ट्र नीतिअनुसार छिमेकीसँग सहकार्य : नेता रावल

काठमाडौँ, असार ३ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार

काँग्रेस नेतृत्व सामन्ती सोचबाट अगाडि बढ्यो : नेता केसी

विराटनगर, असार ३ नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

पेट्रोल–डिजेलको मूल्य कतिमा झर्‍यो ?

काठमाडौं, असार ३ सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा

यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगियो

पोखरा, असार ३ पोखरा विमानस्थलमा यति एयरलाईन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।चालक दलका सदस्य र यात्रुसहित ३० जना लिएर काठमाडौबाट उडेको विमान अवतरणका क्रममा आज दिउँसो पौने ३ बजे धावनमार्गबाट

अरुण तेस्रोको सुरुङमा पुरिएर बेपत्ता चार जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएर बेपत्ता भएका भनिएका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२

संसदको संयुक्त बैठक बस्दै

काठमाण्डौँ,असार ३ संघीय संसदको संयुक्त बैठक आज बस्दैछ । अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली – ०७५ पारित गर्नेछ । गत