देश

प्रदेश नम्बर ७ मा सरकार गठन, को–को भए मन्त्री ?

प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सहित प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । यससंगै प्रदेश नम्बर ७ मा सरकार गठनले पूर्णता पनि पाएको छ

सत्ताबाट बाहिरिएलगत्तै देउवामाथि पर्यो यस्तो दवाव, के गर्छन् अब ?

सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महासमितिको बैठक बोलाउन दबाव परेको छ । नेता डा शेखर कोइरालाले महासमितिको बैठक बोलाउन पार्टी सभापति देउवालाई

वडाध्यक्षका ६ वर्षीय छोराको अपहरण, घरबाट हिडेको बालक स्कुल पुगेन

मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ । वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल

बालिकालाई बलात्कार गरी हत्या गर्ने युवक पक्राउ

सप्तरी जिल्लाको खड्क नगरपालिकाका एक युवकले बलात्कार गरी आफ्नै बहिनीको हत्या गरेका छन् ।  खड्का नगरपालिका–९ लालपट्टिका १८ वर्षीय राजदेव मण्डलले बलात्कार गरी बहिनीको हत्या गरेको अनुसन्धानका

सेल्फी डाँडामा जीप दुर्घटना, चार जनाको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीस्थित सेल्फी डाँडामा हिजो साँझ जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन्। बीपी राजमार्ग

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, यस्तो छ बच्चाको अवस्था

तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् ।  सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य

ओलीलाई कसले दियो सबैभन्दा पहिले शुभकामना ? मोदीको फोन १० बजेपछि

विहीबार दास्रो पटक प्रधानमन्त्री हुँदै ४१ औं प्रधानमन्त्रीका रुपमा सिंहदरबार छिरेका केपी शर्मा ओलीलाई सबैभन्दा पहिलो शुभकामना बंगलादेशबाट आएको छ । माओवादीको समर्थनमा

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्न आयोगको प्रस्ताव, दलहरुको सहमतिमा मिति तय

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रतिको चुनाव गर्नका लागि राष्ट्रिय दलहरुसंग छलफल गरेको छ । आयोगले आगामी फागुन २१ गते राष्ट्रपतिको चुनाव गर्न प्रस्ताव गरेको हो । राष्ट्रपति र उपराष्ट्रपतिको

सोनाम र ग्याल्बो ल्होछार मनाइँदै, आज सार्वजनिक विदा

आज बौद्ध महायानी धर्मावलम्वीहरुले ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायतका समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका

ओलीले सुरुमै दिए जनतामा उत्साह, समावेशी मन्त्रिमण्डल गठन

प्रधानमन्त्रीसँगै शपथ लिनुभएका जनसंख्यामन्त्री लालबाबु पण्डित मधेशी र महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा महिला र आदिवासी समूहबाट प्रतिनिधित्व गर्नुहुन्छ