देश

संघीय संसद्को अधिवेशन अन्त्य

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन

महजोडीका मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

महजोडीका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पत्नीशोकमा परेका छन् । उनकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित

नगरपालिकाका लेखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट

प्रधानमन्त्री कार्यालयमा महाशाखा संख्या दोब्बर बनाइँदै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करीव दर्जन महाशाखा हुने भएको छ । यसअघि ६ वटा महाशाखा रहेकामा अब ११ महाशाखा रहने कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले बताउनुभयो । उहाँका अनुसार

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई

तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ ।  मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज

स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, कसलाई कहाँ खटाइयो ?

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त हुनुभएको छ ।  स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक

इन्धनको मूल्य बढ्यो, कति रुपैया पुग्यो त ?

काठमाण्डौँ, १९ चैत । इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल

खाँदबारी नगरका लेखा अधिकृत पक्राउ

काठमाडौँ, १९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ । आयोगका प्रवक्ता दीर्घराज

‘बराबरी सिद्धान्तका आधारमा पार्टी एकता’

चितवन, १९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी

आर्थिक कार्यविधि ऐन पारित

विराटनगर, १९ चैत ।  १ नं. प्रदेशसभाको सोमबार बसेको बैठकले आर्थिक कार्यविधि ऐन पारित गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गत चैत १४ गतेको बैठकमा