देश

सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डौ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व

एमाले नेता भेटवालको निधन

काठमाडौं, २१ चैत ।  नेकपा एमालेका नेता जागृतप्रसाद भेटवालको बुधबार निधन भएको छ । क्यान्सरबाट पीडित भेटवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । एमाले केन्द्रीय लेखापरीक्षण समितिका सदस्य

एमालेको स्थायी कमिटी बैठक बस्दै, के हुँदैछ निर्णय ?

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय मुख्यालयमा दिउँसो ३ बजे बस्ने तय गरिएको पछ । बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा

मन्त्रीको गाडीमाथि नेविसंघद्वारा तोडफोड, सुरक्षा सतर्कता बढाइयो

प्रदेश नम्बर ६ का भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा संम्बद्ध विद्यार्थीले तोडफोड गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा

नशालु पदार्थ खुवाएर भारत पुर्याइएकी महिला १७ वर्षपछि घर फर्किइन्

भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन ।  पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको

संसद् अधिवेशन अन्त्य

काठमाडौँ, २० चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन

काठमाडौँमा बलात्कारका घटनामा वृद्धि

काठमाडौँ, २० चैत । काठमाडौँमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरल मंगलबार आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको

२०७५ सालमा कति छ सार्वजनिक विदा ? हेर्नुहोस बर्षभरीको विदा तालिका

आगामी विं सं २०७५ सालका लागि नेपाल सरकारले सावर्जनिक बिदाको सूची प्रकाशित गरेको छ । सार्वजनिक बिदाको सूची सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको छ । जसअनुसार २०७५ सालमा ५३ वटा

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

– प्रकाश सिलवाल काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा

केन्द्र सरकारले ५ नमूना कानून प्रदेशमा पठायो

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक पाँच नमूना कानून आज सातै प्रदेशमा पठाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री शेरबहादुर तामाङले