देश

हुम्लाबाट भागेर बैतडी पुगेका बालकको झुलाघाटबाट उद्धार

हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ, यसरी लुट्थे नगद र सुन

आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।  जिल्ला प्रशासन कार्यालय चितवनको

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै

काठमाण्डौ, ३० चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शक्रुवार भारत जाँदै हुनुहुन्छ । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लाग्नुभएका

भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा : गच्छदार

विराटनगर, ३० चैत ।  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बिहिवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने

सुरक्षा चुनौतीको सामनाका लागि तयार रहन निर्देशन

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधै तयार रहन निर्देशन दिनुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत

देशलाई विकासंगै समृद्धि तर्फ अगाडी बढाउन आवश्यक : नेता नेम्वाङ

झापा, २९ चैत ।  नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देशले चुनौती संगै अवसर पाएकाले अव चुनौतीलाई चिरेर अवसर प्राप्तिका लागि अघि बढ्नु पर्ने खाँचो रहेको औल्याउनुभएको छ ।

वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लाग्छ : अध्यक्ष दाहाल

चितवन, २९ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा नं १४,

आईजीपीमा नियुक्त सर्बेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिन्ह

नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न लगाइएको छ । गृह मन्त्रालयमा विहान एक समारोहकाबीच गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई

खतिवडाले जितिन् ‘मिस नेपाल’ को उपाधि

सन् २०१८ को मिस नेपाल वर्ल्डको उपाधि हेटौडाकी शृङखला खतिवडाले जितेकी छिन् । द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धामा आफ्ना २४ जना प्रतिस्पर्धीलाई उछिन्दै खतिवडाले मिस नेपाल

रमेश खरेलको राजीनामा स्वीकृत

प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले दिएको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छ । खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए