देश

सरकारले घरपायक स्थानमा कर्मचारीलाई खटाउने

विराटनगर, वैशाख ५ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै

यसरी सम्भव भयो सुख्खा डाँडामा पनि खानेपानी, स्थानीय खुशी

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ । वडा कार्यालयको रु ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत्

रमेश पौडेल युवा संघको अध्यक्ष बन्दै

नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको अध्यक्षमा रमेश पौडेल बन्ने भएका छन् । दुई दिनदेखि जारी युवा संघको केन्द्रिय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्न लागेको हो । यसका

७४ वर्षीय बृद्ध पनि लागूऔषध काराबारमा, डेढ किलो चरेशसहित पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।  मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ

प्रधानाध्यापकले नै चोरे प्रहरीको पैसा !

उदयपुरमा प्रहरीको पैसा चोरेको आरोपमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । सोमबार राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी गरेको आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित २१ घण्टा सञ्चालन हुने

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जेठको पहिलो साताभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय

आजको क्याबिनेट निर्णय : चिनीको मन्सार मूल्यवृद्धिदेखि मन्त्रालयका विभाग खारेजसम्म

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य

एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

– प्रकाश सिलवाल काठमाडौँ, ४ वैशाख : पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन चिह्न सूर्य रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको

देउवाले प्रदेश प्रमुख डोरमणिलाई भटेरै भने– प्रदेश राजधानी नसार्नु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गर्नुभएको छ ।  पूर्वप्रधानमन्त्री

संसदमा उपस्थित हुनेबारे अब प्रधानमन्त्रीलार्इ पनि छुट्टै नियम

अबदेखि संसदमा उपस्थित हुने विषयमा प्रधानमन्त्रीका लागि पनि छुट्टै व्यवस्था गरिन लागिएको छ । अबदेखि प्रधानमन्त्री र सांसदको सवालजवाफ महिनाको दुईपटक हुनुपर्ने व्यवस्था गरिन लागिएको