देश

आजदेखि लोडसेडिङ अन्त्य भएको दाबी

काठमाडौं, वैशाख ३१ नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा हिजोसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ आजदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा

शशांकको प्रश्न–‘के अब यसरी पार्टी चल्न सक्छ ?’

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताउनुभएको छ । नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका

मोदीको नेपाल भ्रमण लगत्तै प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको दुई दिनपछि प्रधानसेनापति राजेन्द्र क्षत्री पाकिस्तान आज पाकिस्तान जाँदैछन् । पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको

सगरमाथाको पहिलो आरोहण सफल, आठ शेर्पा पुगे चुचुरोमा

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ ।  आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि

अन्तरवार्ता दिदैगर्दा स्टुडियोबाटै समातिए विप्लव नेता, महासंघको आपत्ति

कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिम आवाजमा अन्तरवार्ता दिदै गरेको अवस्थामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता दिलबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको

कुलमानले गरे अर्काे कमाल, भोलिदेखि उद्योग क्षेत्रमा पनि ‘नो लोडसेडिङ’

उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ पनि हट्ने भएको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उद्योग

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव

काठमाडौँ, वैशाख ३० जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६ का लागि विनियोजन विधेयकका

‘दुई देशबीचको सम्बन्ध पारस्परिक र समान लाभका आधारमा’

काठमाडौँ, वैशाख ३० प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे प्रतिनिधिसभामा आज सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै

किरात राई पत्रकार संघको अध्यक्षमा भीम, अरु को-को निर्वाचित भए ?

किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ ।  सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले

विप्लवको बन्द: ठाउँठाउँमा विस्फोट, आगजनी र तोडफोड

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता