देश

भारतीय सांसदको ट्विटप्रति काँग्रेसको आपत्ति

काठमाडौँ, वैशाख ३१ नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल

प्रदेश सांसद लामिछानेको निधन

प्रदेश नम्बर ३ का प्रदेश सांसद हरिशरण लामिछानेको निधन भएको छ । मस्तिष्क घात भएर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारकै

समाजवाद उन्मुख बजेट ल्याइने

काठमाडौँ, वैशाख ३१ अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो तयारी भएको बताउनुभएको छ ।राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र

पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन हुनुपर्ने : नेता कोइराला

विराटनगर, ३१ बैशाख नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौँ, ३१ बैशाख परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय

औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त : उद्योग व्यवसायी हर्षित

– रमेश लम्साल काठमाडौँ, ३१ बैशाख घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए ।

सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण बहस

काठमाडौँ, वैशाख ३१ सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्रीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ

सार्वजनिक प्रशासन दक्ष, स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन आवश्यक छ : प्रम ओली

काठमाडौँ, वैशाख ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताउनुभएको छ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिद्वारा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै उहाँले

हावाहुरी तथा वर्षाले विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति

आइतबार राति देशका विभिन्न ठाउँमा आएको हावाहुरीसंगैको वर्षा तथा वर्षापछिको हावाहुरीले मानवीय तथा भौतिक क्षति भएको छ । देशको पश्चिम क्षेत्रमा वर्षासंगैको हावाहुरीले क्षति पुर्याएको छ

प्रधानसेनापति क्षत्री पाकिस्तान जाँदै

पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री आज पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमणमा जानु हुँदैछ