देश

भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

काठमाडौँ, जेठ १ नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा

पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

काठमाडौँ, जेठ १ नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, जेठ १ प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै

यस्तो स्थानीय तह, जहाँका जनप्रतिनिधिले जनतालाई ६० पैसामा पानी दिन्छन्

सिंहदरबारको अधिकार गाउँपालिकामा गएको छ । धेरै जनप्रतिनिधि आफ्नो सेवा सुविधाका लागि लाखौँ र करोडौँ पर्ने गाडीमा गुड्ने गर्दछन्, तर पाँचथरको यस्तो एउटा स्थानीय तह छ जसले

खुला दिसाको गम्भीर असर सार्वजनिक, घण्टामा एकको मृत्यु

घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी

हावाहुरीले दुई सय बढी विद्युत पोलमा क्षति, विद्युत सहज बनाउन एकहप्ता लाग्ने

हावाहुरीका कारण कैलालीमा जिल्लामा दुई सय बढी विद्युतका पोलमा क्षति पुगेको छ । सबै भन्दा बढी धनगढी क्षेत्रमा एक सय बढी पोलमा क्षति पुगेको छ । मुख्यतथा शाखा लाइनका पोलहरुमा

साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ ।  मनी सटही

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, जेठ १ सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

नेपाली फुटबलका पूर्वकप्तान मणि शाहको निधन, जो फूटबलका मणि नै थिए

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको आज ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट ग्रसिमत शाहको बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक

भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक

काठमाडौँ, बैशाख ३१ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता पशुपति