देश

रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई सरकारको प्राथमिकता

काठमाडौं, जेठ ७ सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।  संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–महाकाली, काठमाडौं–वीरगंज र रसुवा–पोखरा हुँदै

एक दशकभित्रै देशलाई सम्मानित अवस्थामा र्पुयाउने

काठमाडौँ, जेठ ७ सरकारले एक दशकभित्रै समृद्धिसहितको सम्मानित अवस्थामा देशलाई र्पुयाउने प्रतिबद्धता जाहेर गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै

राष्ट्रपतीद्धारा संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, जेठ ७ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत गर्दै सम्बोधन गर्नुभएको छ । राष्ट्रपति भण्डारीबाट वर्तमान

केन्द्रीय समितिको मनोनयन सूची सच्याउन रावलको माग, दिए यस्तो चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले सात नम्बर प्रदेशबाट केन्द्रीय समितिको मनोनय सूची सच्याउन नेतृत्वलाई आग्रह गरेका छन् । हाइकमाण्डमा नपरेपछि

राप्रपाको केन्द्रीय परिषद् बैठक आजदेखि वीरगञ्जमा

काठमाण्डौ, जेठ ७ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय परिषद् बैठक आजबाट वीरगञ्जमा शुरु हुँदैछ । जेठ ७ गतेबाट तीन दिनसम्म चल्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलीले जानकारी

वडाध्यक्षको घरमा बम विष्फोट, दुर्इ जना घाइते

झापाको दमक नगरपालिका–७ का वडाध्यक्ष भीम पौड्यालको घरमा आइतबार राति बम विष्फोट भएको छ । अज्ञात समूहको बम विष्फोट दुई जना घाइते भएका छन् । इलाका

आज संघीय सरकारको पहिलो ‘नीति तथा कार्यक्रम’

संघीय सरकारले आज पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । पाँच वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर दोहोरो अंक पुर्‍याउने लक्ष्यसहित नीति तथा कार्यक्रम सोमबार ल्याउने भएको छ।

आजदेखि त्रिभवन विमानस्थल २१ घण्टा चल्दै, व्यवस्थापन असहज 

यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउने भएको

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र, कुन–कुन रहन्छन् ?

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र

राष्ट्रपति भण्डारीलाई भोजपुरेको अभिनन्दन

शनिबार भोजपुरे सेवा समाज, काठमाडौँद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा राष्ट्रपति भवन, शीतलनिवास, महाराजगन्जमा बधाई, शुभकामना तथा अभिनन्दन कार्यक्रमको आयोजना गरियो