देश

जिल्ला शिक्षा अधिकारी नै घुसखोरीमा ! सुवेदी रंगेहात पक्राउ

सेवाग्राहीसँग घुस लिदालिदैं गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट

गृहमन्त्री थापाले भने- ‘गोरे’पछि अब ठूला माछाको पालो

गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई पक्राउ गरिसकेपछि अब ठूलो माछा पनि समातिने बताउनुभएको छ । सुरक्षा समितिको

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ ।  माओवादीको तर्फबाट

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि पहिलो पटक नेपालमा हुँदै

विश्व प्रजातान्त्रिक युवा संगठनको महासभा भोलिदेखि संघीय राजधानीमा हुने भएको छ ।  प्रत्येक वर्ष आयोजना हुने यो बैठक पहिलो पटक नेपालमा हुन लागेको हो । यसअघि क्युवामा

विराटनगरस्थित भारतको स्थल कार्यालय बन्द

भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ । नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा

यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य (सूचीसहित)

नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यहरुको नामावली बर्णानुक्रमानुसार नामावली प्रकाशन गरेको छ । हेर्नुहोस् सूची अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ सार्वजनिक, आजै विराटनगर लगिने

सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेर सार्वजनिक गरेको छ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको

घरमा रिसाएपछि विषादी सेवन गरेर दुई मितिनीको मृत्यु

महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार अबेर साँझ विषादी सेवनबाट दुई मितिनीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया

राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, जेठ ८ प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक

नेपाल कम्युनिष्ट पार्टीले पायो पूर्णता

काठमाडौँ, जेठ ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत