देश

सरकारका सय दिन ‘सामान्य गति, दर्जन विसंगति’ : काँग्रेस

काठमाडौँ, जेठ ११ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारका १०० दिनलाई सामान्य गति दर्जन विसंगति भनेर टिप्पणी गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक वक्तव्यमार्फत सरकारका १०० दिनलाई

गोरेको बयानले सुन काण्डमा संलग्न खुल्दै, तत्कालिन एमाले नेता पक्राउ

साढे ३३ किलो सुन तस्करी मुख्य नाइके पक्राउ परेसंगै यसमा संलग्नहरुको नाम खुल्नेक्रम जारी छ । जिल्ला अदालत मोरङमा गोरेको बयान लिने काम पनि जारी रहेकाले अझै सुन

चट्याङ लागेर १३ जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुराको भित्री प्रदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६, छेलाका २ वटा घरमा बिहीबार साँझ परेका चट्टयाङ लागेर १३ जना घाइते भएका छन् । घाइतेमध्ये २ को अवस्था गम्भीर

राजधानीमै भेटियो बर्डफ्लु !

चितवनलगायतका ठाउँसंगै राजधानीमा पनि बर्डफ्लु देखापरेको छ । काठमाडौंको राजधानीको पश्चिम क्षेत्र धर्मस्थलीमा रहेको दुईवटा पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लु भेटिएको

नेकपाका दुवै अध्यक्षद्वारा भ्रष्टाचार नगरी काम गर्न निर्देशन

काठमाण्डौ, जेठ १० नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका दुवै अध्यक्षले पार्टी

ढुंगेललाई कैदमुक्त गर्ने प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, जेठ १० तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी गरी जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको

राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा

राजविराज, जेठ १० पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि आजदेखि पुनः सञ्चालनमा आएको छ ।विमानस्थलको स्तरोन्नति ९धावनमार्ग, ट्याक्सी–वे, तथा एप्रोन ‘पार्किङ’ कालोपत्रे० गरेपछि श्री

नीति तथा कार्यक्रम : सत्तापक्षको समर्थन, विपक्षीको आलोचना

काठमाडौँ, जेठ १० प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनको पक्षमा जोड दिनुभएको छ । तर प्रतिपक्षी दलका सांसदले सरकारको नीति तथा कार्यक्रम

दश महिनामा नगरपालिकाले गर्यो ९१ करोड आम्दानी

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई

सुन काण्डमा पूर्वआईजीपी अर्याल र सशस्त्रका श्रेष्ठ पनि तानिए, गोरेले दिए यस्तो बयान

साढे ३३ किलो सुन काण्डमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका पूर्वआईजीपी प्रकाश अर्याल र सशस्त्रका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठ पनि मुछिएका छन् । सुन काण्डका