देश

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, जेठ १६ नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ,

समृद्ध नेपालका लागि शैक्षिक जनशक्ति उत्पादनमा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ, जेठ १६ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको आज यहाँ

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

काठमाण्डौ, जेठ १६ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ । काँग्रेस संसदीय

कांग्रेसले बजेटबारे अाधिकारिक धारणा सार्वजनिक गर्दै

सरकारले मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याएपछि आज प्रमुख विपक्षी दल नेपाली कांग्रेस बजेटको समीक्षामा जुटेको छ । सरकारको बजेटका विषयमा समीक्षा गर्न कांग्रेस

अब सरकारी कर्मचारीले पेन्सन नपाउने, गरियो यस्तो व्यवस्था

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीले पेन्सन नपाउने भएका छन् । पेन्सनको भार थेग्न नसक्ने भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट पेन्सनको व्यवस्था हटाएको

मुख मिठो पार्ने चकलेट अब तितो ! कुन–कुन चिजमा बढ्यो भाउ ?

मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट

भाइको शव लिएर घर जाँदा दाजुको पनि मृत्यु

पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ ।  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका

मुख्यमन्त्री कार्यालयमा ल्याइएको पिठोमा किरा, तुरुन्तै बजार अनुगमन

प्रदेश नम्बर ७ को मुख्यमन्त्री कार्यालयमा पिठोमा किरा देखिएपछि मंगलबार धनगढी बजार क्षेत्रका किराना पसलमा अनुगमन गरिएको छ । मुख्यमन्त्री कार्यालयले धनगढीस्थित कैलाली

कर्मचारीको तलब बृद्धि भएन

काठमाडौं, जेठ १५ सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको तलब बृद्धि नगरेको भए पनि कर्मचारीको महंगी

शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख पाईने

काठमाडौं, जेठ १५ सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा