देश

फोरमले मन्त्रीको नाम चाँडै टुङ्ग्याउने

काठमाडौँ, जेठ १७ दुई मन्त्रालय पाएको संघीय समाजवादी फोरमले चाँडो मन्त्रीको नाम टुङ्ग्याउने भएको छ । मन्त्रालयको टुङ्गो लागे पनि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई सकस भएको छ । मन्त्रीको

सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले आत्मसमर्पण गरे

सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार

प्रदेश नं १ नेकपा संसदीय दलको नेतामा राई चयन

प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य एंव मुख्यमन्त्री शेरधन राई चयन भएका छन् । राई पूर्व नेकपा एमाले संसदीयको दलको नेता थिए ।

फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् ।उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस

प्रधानमन्त्री ओलीको चीन भ्रमणको टुंगो लाग्यो, मिति पनि तय

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ । सरकारले ओलीको चीन भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि असार पाँच गतेका लागि भ्रमण तय भएको

फोरम सरकारमा जाने भएपछि मन्त्री बन्नेको भिड, को-को छन् आकांक्षी ?

संघीय समाजबादी फोरम सरकारमा जाने भएपछि भागमा परेको मन्त्री बन्न आकांक्षी धेरै देखिएका छन् । मन्त्री बन्ने आकांक्षी धेरै देखिएपछि मन्त्री छान्ने जिम्मेवारी पार्टीबाट मन्त्री चयनको जिम्मेवारी

फोरमले मन्त्रीको नाम आज टुंगो लगाउँदै

काठमाडौं, जेठ १७ संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम आज टुंगो लगाउनसक्ने सम्भावना बढेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम

बजेटमाथि छलफल गर्न संसद बैठक बस्दै

काठमाडौं, जेठ १७ सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर

‘पानीजहाज यसै वर्षदेखि सञ्चालन’

प्रधानमन्त्री केपी ओलीले नेपाली पानीजहाज यसै वर्षदेखि सञ्चालन हुने बताएका छन् । यसै वर्ष वे बंगालबाट पानीजहाज सञ्चालन भए अनौठो मान्नु नपर्ने बताएका छन् । नेकपाको

संघीय बजेट समृद्ध नेपाल सुखी नेपाली तर्फउन्मुख : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारद्वारा मंगलबार प्रस्तुत गरिएको बजेट समग्रमा राम्रो रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ द्वारा आज यहाँ आयोजित