देश

आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर ८ प्रतिशत : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर ८ प्रतिशत पुग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

मन्त्रिपरिषद विस्तार, उपेन्द्र यादव स्वास्थ्य मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरमका अध्यक्ष

पाल्पामा बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

पाल्पाको रम्भा गाउँपालिका–४, होमिनमा अाज विहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान दुर्घटना

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौँ, जेठ १८ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष

पहिरोले महाकाली राजमार्ग अवरुद्ध, बस्ती नै जोखिममा

गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची

काठमाडौँ, जेठ १८ अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ । बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक

नेकपाको दुर्इ समानान्तर केन्द्रीय कार्यालय ! किन भएन एउटै कार्यालय ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो

एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो आउने

भक्तपुर, जेठ १७ कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले

निलम्बित खत्री पुर्पक्षका लागि कारागार

विराटनगर, जेठ १७ सुन तस्करीको अभियोगमा वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई आज जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा आज खत्रीसँग

पार्टीभित्र अनुशासन आवश्यक छः सभापति देउवा

पोखरा, जेठ १७ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन अनुशासन आवश्यक भएको बताउनुभएको छ । काँग्रेस कास्की जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले अनुशासनहीनताका कारण पार्टी कमजोर