देश

नेपाल प्रहरीका ५५ इन्सपेक्टर डीएसपीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका ५५ जना प्रहरी प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रही नायव उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको

चोरी नियन्त्रण अभियानः काठमाडौंका यी २६ ठाउँबाट पक्राउ परे ७५ जना

महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चोरीमा संलग्न ७५ जनालाई पक्राउ गरेको छ ।   महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको  १५ दिने चोरी नियन्त्रण

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टीतेल

भौतिक पूर्वाधारमा हेलचेक्राई नगर्न चेतावनी

ताप्लेजुङ,जेठ १९ गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचेक्राई गर्न नहुने बताउनुभएको छ । अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले

विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ ।  शक्तिखोर बजार

सरकारमा गएपछि उपेन्द्र यादवले के गरे पहिलो निर्णय ?

शुक्रबार मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरे लगत्तै एउटा निर्णय गरेका छन् । मन्त्री यादवले स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको

दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पुरा

काठमाण्डौ,जेठ १९ नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पुरा भएको छ । १७ वर्ष अघि आजैका दिन स्वर्गीय राजा विरेन्द्र शाहको वंशनाश भएको थियो । २०५८ जेठ १९ शुक्रबारका

राष्ट्रकवि घिमिरेलाई उपचारपछि आज स्वदेश ल्याइँदै

काठमाडौँ, जेठ १९ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज स्वदेश ल्याइँदैछ । नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उहाँलाई स्वदेश ल्याउन लागिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो ।

पोखरेल र यादव उपप्रधानमन्त्री

काठमाडौँ, जेठ १८ नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद

सभापति देउवाद्वारा समवेदना

काठमाडौँ,जेठ १८ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पार्टी सभापति देउवाले