देश

नेकपालाई नयाँ दल दर्ता टाउको दुखाई

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई नयाँ दल दर्ता टाउको दुखाइएको विषय बनेको छ । नेकपा नाम अर्को दलसंग जुधेपछि नयाँ दल दर्ता

शिक्षकलाई अब मासिक रुपमा तलब दिइने

चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत

अमेरिका पठाईदिने भन्दै विदेशमा अलपत्र पार्ने एक पक्राउ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचविखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले गैरकानूनी रुपमा अमेरिकालगायत विभिन्न देश पठाउने गरेको आरोपमा

तपाईको आजको राशिफल हेर्नुहोस्

तद्नुसार, इश्वी संवत सन् २०१८ जुन ४ तारिख । नेपाल संवत ११३८ अनलाग । अधिक ज्येष्ठ कृष्ण पक्ष, षष्ठी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

अभियुक्त छिरिङले भने “म गोरेलाई चिन्दिन”

मोरङ, २० जेठ । साढे ३३ किलो सुन तस्करीका अभियुक्त छिरिङ वाङ्गेल घलेले आफुमाथी लागेको सबै अभियोग अस्वीकार गरेका छन् । आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका उनले आजै भएको

बजेट समृद्धिको प्रस्थान बिन्दु : अर्थमन्त्री खतिवडा

काठमाडौँ, जेठ २० अर्थमन्त्री डा युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५÷०७६ को बजेट तयार पारिएको बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी

राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना, आइसीयूमा राखेर उपचार हुँदै

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन्। भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरेलाई ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको

पूर्वगृहमन्त्री शाहीको निधन

पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको भएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहीको प्रत्यक्ष शासनकालका गृहमन्त्री बनेका शाहीको ७६ वर्षको उमेरमा आज विहान ग्राण्डी

सशस्त्र प्रहरीका १८८ असई सईमा बढुवा (नामावलीसहित)

सशस्त्र प्रहरीका १८८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शसस्त्र प्रहरी नायव निरीक्षक (सर्इ)मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले असईलाई सईमा बढुवा गर्ने सिफारिस गरेको

नेपाल प्रहरीका २८ डीएसपी एसपीमा बढुवा, को–को परे ? (सूचीसहित)

नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस