देश

प्रदेश १ को संसद्मा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

विराटनगर, जेठ २६ प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ ।

पराजयको झोकमा कड्किए देउवा- ‘अन्तर्घात गर्नेलाई छोडिन्न’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनताका अन्तरघात गरेर पार्टीलाई नै पराजयतिर धकेल्ने जोसुकैलाई पनि कारबाही गर्ने बताएका छन् । कांग्रेसले शुक्रबार धनगढीमा आयोजना गरेको

बहुमतको आडमा सर्वसत्तावाद लाद्न खोजियो : थापा

हेटौँडा, जेठ २५ राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौंँडामा आयोजित ३

प्रतिनिधिसभा नियमावली, २०७५ पारित

काठमाडौँ, जेठ २५ प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको

असार १५ गतेभित्र बजेट कार्यान्वयनको योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, जेठ २५ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको

नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौँ, जेठ २५ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस,

सहमतिमै नियमावली पारित गरिने

काठमाडौँ, जेठ २५ प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने वा

राजपा केन्द्रीय सचिव लामाको करेन्ट लागेर मृत्यु

राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको

निर्माणाधिन घरको छतमा लिएर बालिका बलात्कार गर्ने पक्राउ

गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको

भोजपुरमा साथीले चलाएको बन्दूकको छर्राबाट मृत्यु

आमचोक गाउँपालिकामा भरुवा बन्दूकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ ।  आमचोक गाउँपालिका–८ का ६० वर्षीय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दूकको