देश

बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल हुँदै

काठमाण्डौँ,जेठ २७ आर्थिक वर्ष २०७५/७६ को बजेटमा आजबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आज पहिलो दिन सन्चार तथा सूचना

राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदै

काठमाडौं, जेठ २७ चार विषयगत समिति रहने गरी राष्ट्रियसभा कार्यसञ्चालन नियमावली आज पारित हुँदैछ । नियमावली पारितका लागि आज बिहान ११ बजे राष्ट्रियसभा बैठक बोलाइएको छ । राजनीतिक दलबीचको विवादका कारण

कांग्रेसका पूर्वसांसदसहित २० अन्तरघातीलाई कारबाही गर्न सिफारिस (नामावलीसहित)

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने उद्घोष गरेको भोलिपल्टै कांग्रेस कैलालीले पूर्वसांसदसहित २० जना नेता तथा कार्यकर्तालाई

विराटनगर आएर प्रधानमन्त्रीले ओलीले गरे यस्तो आग्रह

विराटनगर, जेठ २६ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदहरूलाई आग्रह गर्नुभएको छ । ठूलो परिवर्तनपछि अत्यन्तै महत्वपूर्ण अवस्थामा अहिलेका जनप्रतिनिधिहरूको भूमिका सिर्जना भएकोले

तारा एयरको विमान दुर्घटना

काठमाडौं, जेठ २६ जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

काठमाडौँ, जेठ २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम

नेपाल प्रहरीका ७५९ असई एकैसाथ सरुवा, को कहाँ परे ? (विवरणसहित)

नेपाल प्रहरीले एकैसाथ सात सय ५९ जना प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ । आगामी असार महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको ठाउँबाट पाउने गरि सरुवा गरिएको

पत्रकार विष्टमाथि अज्ञात समूहद्वारा निर्घात कुटपिट र लुटपाट

धनगढीस्थित एसटीएस टेलिभिजनका समाचार प्रमुख लोकेन्द्र विष्टमाथि शुक्रबार राति अज्ञात समूहद्वारा कुटपिट भएको छ । काम सकेर मध्ये राति साढे १२ बजेको समयमा घर फर्किनेक्रममा मोटरसाइकलमा आएका

ट्रक त्रिशूलीमा खस्यो, दुई बेपत्ता

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् ।  भैरहवाबाट सिमेन्ट लिएर

प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ, जेठ २६ वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको