देश

गुड्दै गरेको जीपबाट महाकालीमा हाम फालेर एक बेपत्ता !

गुड्दै गरेको जीपबाट दार्चुलामा एक जनाले महाकालीमा हाम फालेर बेपत्ता भएका छन् । धापबाट दार्चुला सदरमुकाम खलंगातर्फ आउँदै गरेको म १ ज २१२ नम्बरको जीपबाट बान्ता गर्ने बाहानामा झ्याल

रेलमार्ग निर्माण कार्य तीव्र गतिमा

चितवन, जेठ २८ नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको

संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ, जेठ २८ संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि

राजपा सरकारमा जाने तयारी

काठमाडौँ, जेठ २८ राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले

सार्वजनिक स्थानमा निर्घात कुटिइन् दिलकुमारी, लाज छोप्ने कपडासमेत च्यातियो (भिडियोसहित)

दाङको भालुवाङ बसपार्कमा शुक्रबार दिउँसो महिलामाथि भएको निर्घात कुटपिटको घटना बाहिरिएको छ । कुटपिट गरेको घटना दुई दिनपछि

पूर्वमा ट्राफिक प्रहरीको सक्रियता, प्रदेश एकका ६ स्थानमा तत्काल कारबाही

ट्राफिक प्रहरीले पूर्वमा नियम उल्लंघन गर्ने सवारी चालकलाई तत्काल कारबाही गर्ने अभियान सुरु गरेको छ । एक नम्बर प्रदेशका विभिन्न ६ स्थानमा २४सै घण्टा चेकजाँच गरी नियम उल्लंघन

सुन तस्करी प्रकरणः गोरेसहित तीन अभियुक्तलार्इ केन्द्रीय कारागार झिकाइयो

साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई केन्द्रीय कारागारमा झिकाइएको छ । सरकारले गठन गरेको छानबिन समितिले पुर्पक्षको लागि

शिक्षकविरुद्ध उत्रिए विद्यार्थी, नपढाउनेको रेकर्ड राख्दै

पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर

अपहरित नाबालकको शव बागमती नदीमा फेला, पाँच जना पक्राउ

अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ ।  रौतहटमा कटहरिया नगरपालिका–९ डुुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय

बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, आठ घाइते

दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा