देश

चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाण्डौँ, असार १० प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आज बिहान ११ बजे स्वदेश फर्किँदै हुनुहुन्छ । असार ५ मा चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुभएका प्रधानमन्त्री

एसर्इईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । सार्वजनिक

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा : महामन्त्री कोइराला

काठमाडौँ, असार ९ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठाँै

आँखाको उपचारमा नेपालको प्रगति प्रशंसनीय:उपप्रम यादव

काठमाडौँ, असार ९ उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपालले आँखाको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । राजधानीमा सञ्चालन भइरहेको १४ औँ सार्कस्तरीय नेत्र स्वास्थ्य विज्ञानसम्बन्धी सम्मेलनमा

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ, असार ९ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ

बिहेको भोजमा मासु अड्किएर ज्यानै गयो

नुवाकोट, असार ८ बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको

राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार ८ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै सांसद राधेश्याम अधिकारीले दशजोड दुईको पाठ्यक्रम परिमार्जन सम्बन्धमा आपत्ति जनाउँदै

एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

हेटौँडा, असार ८ नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने संकल्प गरेको छ । मकवानपुरको हेटौडामा काँग्रेसका जिल्ला

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।  पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको

प्रहरीद्वारा दुई राउन्ड गोली प्रहार, लुटेरा नाइके ‘खुँडे’ पक्राउ

प्रहरीले गोली हानेर लुटेरा समूहका नाइके खुँडे भनिने अम्बरबहादुर तामाङलाई पक्राउ गरेको छ । महानगरीय अपराध शाखाको टोलीले २ राउन्ड गोली चलाएर काठमाडौं मुलपानीबाट बिहीबार राति खुँडेलाई