देश

बाढी पहिरोको बबन्डरः देशभर २४ जनाको मृत्यु

लगातारको वर्षापछि देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या दुई दर्जन पुगेको छ । गृहमन्त्रालयले जनाएअनुसार देशभर २२ जनाको मृत्यु भएको छ

भारत लैजान लागिएका तीन महिलाको गड्डाचौकीबाट उद्धार

कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।  तनहुँको देवघाट

फिफा विश्वकपः सेमिफाइनलका लागि को–को भिड्दैछन् ?

रुसमा जारी फिफा विश्वकप अन्तरगत प्रि–क्वाटरफाइलनका खेल सकिएका छन् । यससंगै अब विश्वकप उपाधिका लागि ८ राष्ट्र दाबेदारका रुमा रहेका छन् । आयोजक रुससहित

नेकपाको सचिवालय बैठक बस्दै

काठमाण्डौँ, असार २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सचिवालयको बैठक आज बस्दैछ । यसअघि प्रधानमन्त्री एवम् पार्टी अधयक्ष केपी शर्मा ओलीको चीन भ्रमण अगाडि असार २ गते सचिवालय वैठक

बोल्न सक्दैनन् डा. केसी, प्रशासनको असहयोग

जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । चार दिनदेखि अनशनरत केसीको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक टोली नै फिर्ता भएपछि उनको

बुद्ध एअरले भित्र्यायो नयाँ एटिआर विमान, कहाँ–कहाँ भर्छ उडान ?

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ ।  फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान मंगलबार साँझ त्रिभुवन

चारकिलो र पाँचकिलो बीचमा पहिरो, मुग्लिङ सडक फेरि अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध

करेन्ट लागेर चार जनाको मृत्यु

डोटी असार १९ डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ चाँसी गाउँमा मंगलबार करेन्ट लागेर चार जनाको मृत्यु भएको छ। करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेहरुमा सोही

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

काठमाडौँ, असार १९ नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उक्त दलले आज जारी गरेको विज्ञप्तिमा

बाढीबाट १० जनाको उद्धार

वीरगञ्ज, असार १९ अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।  प्रहरी चौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका आठ महिला र