देश

प्रहरी पोष्ट नजिकै लाखौंको जुवातास, प्रहरी किन बेखबर ?

कैलाली–कञ्चनपुरको सीमावर्ती बजार डोकेबजारमा प्रहरी पोष्ट नजिकै दैनिक लाखौंको जुवातास हुने गरेको तथ्य बाहिरिएको छ । नियमित जस्तै लाखौंको जुवा तास हुने जुवाको अड्डाबाट

धरौटी नबुझाएपछि केरा फाँड्ने कारागार चलान

पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् ।  सार्वजनिक अपराध

नेकपाले मासिक करोडौं रुपैयाँ जम्मा गर्ने, यस्तो छ तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मासिक करोडौं रुपैयाँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित

देशमा बेथितिको अन्त्य गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौँ, असार २२ प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट

प्रदेश नं ४ को नाम गण्डकी

पोखरा, असार २२ प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले प्रदेशको नाम गण्डकी

नेपालमा पूँजीवाद कमजोर हुँदै गएको छ : नेता खनाल

नेपालगञ्ज, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताउनुभएको छ । माक्र्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र,

मृतक १९ मध्ये १८ जनाको सनाखत

बागलुङ, असार २२ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश

प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध

काठमाडौँ, असार २२ प्रतिनिधिसभाको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले आमरण अनशरत डा गोविन्द केसीको उपचार र जीवन रक्षासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा

योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्न सक्दो पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ, असार २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्र्सवादको प्रयोग र अनुसरण शुरु भएको बताउनुभएको छ । उहाँले योगमाया सतवार्षिकी समारोह तथा ७८औँ स्मृति दिवसका

अपराध नियन्त्रण भए सुशासन र समृद्धि हुने : गृहमन्त्री थापा

काठमाडौँ, असार २२ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको