देश

विश्व साइकल यात्री लोकबन्धु किशोरी बलात्कार आरोपमा पक्राउ, जागिरको प्रलोभनमा डेढ महिनासम्म बलात्कार

विश्व साइकल यात्री ४१ वर्षीय कार्की लोकबन्धु कार्की १७ वर्षीया एक किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । मोरङकी एक किशोरीलाई नाता पर्ने १७ वर्षीया किशोरीलाई

खुसीको खबर : सरकारले हरेक नेपालीलाई यसरी दिँदैछ शेयर

सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको

सुुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश

काठमाडौं, असार २६ पार्टी विधान अन्तर्गतको नियमावली बनाउन गठित नेपाल कम्युनिष्ट पार्टीको तीन सदस्यीय कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको

उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप

काठमाडौँ, असार २६ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नचाहेको आरोप लगाएको छ । कांग्रेस सांसद राधेश्याम अधिकारीले सरकारलाई काठमाडौं उपत्यका भित्र १० वटा

राष्ट्रियसभाबाट तीन विधेयक पारित

काठमाडौँ, असार २६ राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक पारित गरेको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकले “आर्थिक विधेयक,

नेकपा सचिवालय बैठक साँझ पुनः बस्ने

काठमाडौँ, असार २६ संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज साँझ पुनः बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको

पहिरोबाट अवरुद्ध मुग्लिन सडक सुचारू, सचेत रहन सबैमा अाग्रह

नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध

सट्टेबाजी खेलाउने तीन जना ज्याठाबाट पक्राउ

विश्वकप फुटबलमा सट्टेबाजी खेलाएको आरोपमा काठमाडौं प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ । लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी

कठोर मन दुखाउने घटनाः आमाबुवाको मृत्युपछि ६ र १२ वर्षीया दाई–भाई किरियामा

झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।” मुस्ताङको लो घेकर दामोदरकुण्ड

राजपाले संसदीय दल सम्बन्धी विधान आज टुंग्याउँदै

काठमाडौँ, असार २६ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई आज औंपचारिक रुपमा टुंग्याउने भएको छ । सिंहदरबारमा हिजो बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल