देश

संसद्लाई कसैको स्वार्थ पूरा गर्न प्रयोग गर्नुहुँदैन : प्रधानमन्त्री

काठमाडौँ, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चासोका विषयमा बहस गर्ने थलो संघीय संसद्लाई कोही मान्छेको स्वार्थ पूरा गर्ने गरी प्रयोग गर्न नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

आवासीय चिकित्सकहरु हडतालमा

काठमाडौं, असार २९ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका

बाजुरामा ४ रिक्टरको भूकम्प, सदरमुकाममा होहल्ला मच्चियो

बाजुरामा अाज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले

सल्लेडाँडामा बोलेरो दुर्घटना: तीनको मृत्यु, ९ जना घाइते

पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।  दुर्घटनामा

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, असार २८ प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय परिचयपत्र नहुँदा सरकारी सेवा

अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल

चितवन, असार २८ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ ।आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति

बाढीपहिरो पीडितलाई राहत दिन सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, असार २८ देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष

नेकपाको नियमावली पारित

काठमाडौँ, असार २७ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले पार्टीको नियमावली पारित गरेको छ । नियमावलीलाई अन्तिमरुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम सो नियमावली पारित गरेको

गर्भवती महिलालाई बाख्रा

नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ ।  बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत

मुग्लिन सडक एक फीट भाँसियो, कारण खोजी गर्न विज्ञ समूह झिकाइयो

नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ