देश

शोक प्रस्ताव पारित

काठमाडौँ, असार ३१ प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, रातो बत्ति बालियो

पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका

सबै नागरिकलाई बराबरी अधिकारः प्रधानमन्त्री ओली

काठमाडौँ, असार ३० प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै

राजपाको संसदीय दलको नेतामा ठाकुर

काठमाडौँ, असार ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको राजपा संसदीय दलको बैठकले

प्रतिनिधिसभा सांसद राना आफ्नै क्षेत्रमा अपमानित

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सांसद नारदमूनि रानालाई अपमान गरिएको छ । संघीय सरकारका संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ छोरीसहित पक्राउ, विमानस्थलमा तनाव

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ छोरी मरियमसहित पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको

पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन

काठमाण्डौँ, असार ३० पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा हिजो साँझ आलमको निधन भएको हो । ५३ वर्षीय

वडाध्यक्षका छोराले गरे विद्युतका कर्मचारीमाथि हातपात, जागिर खाइदिने धम्की

धनगढी उपमहानगरपालिका वडा नम्बर–२ पुरानो भन्सार रोड पिपल चौतारा टोलमा दुई दिनदेखि अवरुद्ध विद्युत लाइन बनाउन गएका विद्युतका कर्मचारीमाथि

गंगामायाद्वारा अनशन स्थगित

काठमाडौँ, असार २९ वीर अस्पतालमा आमरण अनशनमा बस्नुभएका गंगामाया अधिकारी अनशन तोड्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको उपस्थितिमा जुस खुवाएर

सरकारको निर्णय झिकाउने आदेश

काठमाडौँ, असार २९ सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय झिकाउने आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले