देश

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको आज निधन भएको छ । लामो समयदेखि विरामी अवस्थामा रहेका सुब्बाको आज उपचारका क्रममा काठमाडौंको

धनगढीबाट देखियो सूर्यको रोमाञ्जक दृष्य (तस्बीरसहित)

धनगढीबाट आकाशमा आज दिउसो सूर्यको रोमाञ्चक दृष्य देखिएको छ । मध्यान्हदेखि सूर्यको वरिपरि इन्द्रेणी रंगको घेरा परेको छ । केही छिनपछि आधा बादलले

विदेश पठाइदिन्छु भन्दै लाखौं ठगेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ, पैसा माग्दा उल्टै धम्की !

बिदेश पठाउछु भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौं ठगी गरेको आरोपमा अछामको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्कर पक्राउ परेका छन्

आजदेखी दिउँसो टिप्पर चलाउन रोक

काठमाडौं, साउन १ काठमाडौं उपत्यकामा आजदेखि दिउँसो टिप्पर चलाउन रोक लगाइएको छ । टिप्परले गर्दा दुर्घटना बढेपछि सरकारले दिउँसो टिप्पर चलाउन रोक लगाएको हो । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र

आज साउने संक्रान्ति मनाईदै

काठमाडौं, साउन १ साउने संक्रान्ति । सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।  निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो

सरकारको निषेधाज्ञाको निर्णयमा सर्वोच्चको अवरोध, दियो यस्तो आदेश

सर्वोच्च अदालतले माइतीघर मण्डललगायत काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अल्पकालीन

सातवटा गाउँपालिकाको केन्द्र निर्धारण, कसको कहाँ तोकियो ?

सरकारले विभिन्न गाउँपालिकाको केन्द्र तोकेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले संविधानबमोजिम स्थानीय तहको मागअनुसार केन्द्रहरु परिवर्तन

अनशनरत डा. केसीसँग वार्ता गर्न टोली गठन, को-को छन् टोलीमा ?

सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता

राजदूतमा सिफारिस

काठमाडौँ, असार ३२ सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ । यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई सिफारिस गर्ने निणर्य गरेको

निर्वाचन खर्च रु एक खर्ब ३१ अर्ब

काठमाडौँ, असार ३२ नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ ।