देश

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं, साउन ३ जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सैनिक हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा बसेका डा केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट आज साँझ

तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “पोखरा विमानस्थलको

संसद् बैठक स्थगन गरिएकामा देउवाको असन्तोष

काठमाडौँ, असार ३ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको

प्रधानमन्त्रीले पोखरामा विशेष सम्बोधन गर्नुहुने

पोखरा, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष

डा. केसीलाई लिन सेनाको हेलिकप्टर जुम्लामा, अपहरण शैली नअपनाउन केसीको चेतावनी

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राख्दै जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर जुम्ला

छोरी जन्माएको भन्दै घर निकाला, न्यायिक समितिले पनि गुनासो सुनेन

सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ ।  सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर

नारायणगढ—मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन, साउन ३ नारायणगढ—मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको

तुइन बिस्थापनका लागि रु एक करोड सहयोग

काठमाडौँ, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री”

डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने

काठमाण्डौँ, साउन ३ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई आज काठमाडौं ल्याउने निर्णय गरेको छ । नेकपाको गएराती बसेको आकस्मिक बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता

औषधिको गुणस्तरवारे अनुसन्धान हुनुपर्छः स्वास्थ्यमन्त्री यादव

काठमाडौँ, साउन २ उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बारे जानकारी लिँदै उहाँले एउटै रोगका कम्पनी पच्छिे फरकफरक