देश

यातायात समितिको सम्पति राष्ट्रियकरण प्रक्रिया सुरु

काठमाडौँ,साउन, ७. गृह मन्त्रालयको निर्देशनअनुसार ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयले यातायात समितिहरुको सम्पती राष्ट्रियकरण प्रक्रिया सुरु गरेको छ।असार ३१ गते गृह मन्त्रालयमा बसेको बैठकले सामाजिक संस्थाका रुपमा सिडिओ कार्यालयमा दर्ता भएका भएका

पानी नपरेपछि किसानलार्इ अब भगवानकै भर, कुलोको मुहानमा कुखुरा र बोकाको बलि

साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् ।  तुलसीपुर क्षेत्रको सात गाउँले

भारतको बाल सुधारगृहबाट चार नेपाली बालकको उद्धार

भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ ।  उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल

गाउँलेले कुटिकुटी मारे दुई झाँक्री !

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार दुईजना झाँक्रीको मृत्यु भएको छ । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको

बझाङमा पहिरोको वितण्डा, एकै परिवारका तीनसहित चार जनाको मृत्यु

बझाङमा फेरि पहिरोमा परेर आज एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ को वयानास्थित खलेगडो भन्ने ठाउँमा पहिरो जाँदा

डा केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधनः गृहमन्त्री

जनकपुरधाम, साउन ५ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डा गोविन्द केसीको माग लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गरिने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा डा केसीको

डा. केसीका पक्षलाई निःशर्त वार्तामा आउन वार्ता टोलीको आह्वान

काठमाडौँ, साउन ५ सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

बझाङ, साउन ५ बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आज दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी

संघीय संसद्मा नै हुनेछ डा केसीको मागको परीक्षण

काठमाडौँ, साउन ५ सडक आन्दोलन वा अनशनबाट नभई जनप्रतिनिधिको थलो सार्वभौम संघीय संसद्बाट नै चिकित्सा शिक्षा विधेयकलाई निष्कर्षमा लैजानुपर्ने आवाज बढ्न थालेको छ । जनादेशप्राप्त संघीय संसद्भन्दा बाहिरबाट खोजिने निकासले

नगरप्रमुख सुब्बाप्रति श्रद्धाञ्जलि

इटहरी, साउन ५ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाजस्ता निष्ठावान् एवं कर्तव्यनिष्ठ योद्धा नेकपाले गुमाउनुपर्दा पार्टीलाई अपूरणीय क्षति हुनुका साथै धरानवासी र परिवारलाईसमेत ठूलो क्षति भएको