देश

मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, साउन ११ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभएको छ । नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास

अाज शताब्दीकै लामो चन्द्रग्रहण, कुन राशीलार्इ कस्तो असर ?

काठमाडौँ, साउन ११ आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिकाअनुसार शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने छ भने

डा. केसीसामू झुक्यो सरकार, १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं, साउन १० डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ । १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्नेलगायतका बुँदाहरुमा सहमति भएपछि डा. केसीले २७ दिन लामो अनशन तोडेका

तीनपांग्रे सवारीका चालक पछि हटे, आन्दोलन फिर्ता

चितवन, साउन १० चितवनको भरतपुरस्थित मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध आन्दोलन गर्दै आएका सवारी चालकले आन्दोलन फिर्ता लिएका छन् । बुधबार साँझ निमित्त प्रमुख जिल्ला

निगमको दोस्रो वाइडबडी विमान अवतरण, पानीको फोहोराले स्वागत

काठमाडौँ, साउन १० नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा

रसुवामा पहिरोले चार जनाको मृत्यु, ११ सम्पर्कविहीन

काठमाडौं, साउन १० रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा पहिरोले परिएर चार जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । अविरल वर्षापछिको पहिरोले प्रहरी

सिडिओहरुको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ, ९ साउन गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको व्यापक सरुवा गरेको छ । मन्त्रालयले आज ३० प्रमुख जिल्ला तथा सहायक प्रमुख जिल्लाको सरुवा गरेको हो । जसमा अध्यागमन विभागमा ईश्वरराज पौडेल,

शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, साउन ९ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा

नेविसंघको महाधिवेशन कात्तिकमा

काठमाडौँ, साउन ९ नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताउनुभएको छ ।उहाँले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र

अनुदानको चामल बजारको भन्दा महँगो, जनताले किन्न छाडे

डोल्पा, साउन ९ हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि