देश

वर्तमान सरकार जनमुखी हुनुपर्छ : डा रिजाल

विराटनगर, साउन १५ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा मीनेन्द्र रिजालले जनताका मतबाट बनेका वर्तमान सरकार जनमुखी हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति मोरङद्वारा

राजनीतिक नेतृत्वले आर्थिक कानुन भित्र बस्नुपर्छ : प्रधानमन्त्री

काठमाण्डौँ, साउन १५ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नुपर्ने बताउनुभएको छ । सिंहरदबारमा आज बसेको महालेखा परीक्षकको आर्थिक वर्ष २०७४–०७५ को लेखा परीक्षण सम्बन्धि बैठकमा

केसीको स्वास्थ्य अवस्थामा विस्तारै सुधार

काठमाण्डौँ, साउन १५ २७ दिन लामो अनसन तोड्नुभएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुँदै गएको छ । गत बिहीबार राती अनसन तोडेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकै आइसियुमा उपचार

वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

विराटनगर, साउन १५ श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज

संविधानको रक्षा गर्न काँग्रेसको विरोध : गच्छदार

विराटनगर,  साउन १५ नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले एकलौटी

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः प्रचण्ड

काठमाडौँ, साउन १५ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि

भारतले सहमति नदिँदा महाकालीमा डेढ वर्षदेखि पुल बन्न सकेन, स्थानीय सास्ती भोग्दै

बैतडी, साउन १५ भारत सरकारले सहमति नदिँदा महाकाली नदीमा झोलुंगे पुल निर्माण अघि बढ्न सकेको छैन । पञ्चेश्वरस्थित महाकालीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको डेढ वर्ष वितिसक्दासमेत भारतले सहमति

वर्षा र जुलुसले उपत्यकामा ट्राफिक जाम अत्यधिक

काठमाडौँ, साउन १५ वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका

सरकारलाई समर्थन यथावत्ः नेता महतो

काठमाडौँ, साउन १४ राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना

भावी प्रधानन्यायाधीशका विषयमा आज पनि निर्णय हुन सकेन

काठमाडौँ,  साउन १४ भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा