देश

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

काठमाण्डौँ, साउन १६ नेपाल पत्रकार महासंघले फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन

तीनखम्बे अर्थनीतिका आधारमा मुलुकलाई समृद्ध बनाउनेः मन्त्री विष्ट

विराटनगर, साउन १६ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको तीनखम्बे अर्थनीतिका आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा विराटनगरमा आज आयोजित ‘सहकारीमार्फत

काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ, साउन १६ नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय

८८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, साउन १६ महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४

भारतीय दूतावासको विराटनगर कार्यालय बन्द

काठमाडौँ, साउन १६ नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा आजदेखि बन्द भएका छन् । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति,

बाबुले गरे १७ वर्षीय छोराको हत्या

भक्तपुर, साउन १६ मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु

पूर्वसांसद जोशीको निधन

बैतडी, साउन १६ नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली

केन्द्रीय कारागारमा रोग फैलियो, एकैसाथ चार सय कैदीबन्दी बिरामी

काठमाडौँ, साउन १६ काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले दिएको जानकारीअनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने,

पूर्व एआईजी चन्द अब मिडिया सञ्चालक !

काठमाडौं, साउन १६ पूर्व एआईजी जयबहादुर चन्द सौर्य दैनिकको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् । पत्रिकालाई सातै प्रदेशबाट प्रकाशन गर्ने योजनासहित अध्यक्ष पदम शाह, संस्थापक तथा प्रधान सम्पादक बोधराज त्रिपाठी

नेपालले आज पहिलो ऐतिहासिक एक दिवसीय खेल खेल्दै, नेदरल्यान्ड्सविरुद्ध भिड्ने

काठमाडौं, साउन १६ नेपालले आज आफ्नो पहिलो एक दिवसीय खेल खेल्दैछ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको २२ वर्षपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को मान्यतामा आफ्नो पहिलो एक दिवसीय