देश

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, साउन १७ राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१

गोठाला गएकी १० वर्षीया बालिकालाई करणी गर्ने पक्राउ

तेह्रथुम, साउन १७ दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दुई ठाउँमा पहिरो

चितवन, साउन १७ नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको

शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

तुलसीपुर, साउन १७ आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै

नेपाल प्रहरीका ९५ डीएसपी ४८ एसपी एकैसाथ सरुवा (सूचीसहित)

काठमाडौं, साउन १७ नेपाल प्रहरीले एकैसाथ ठूलो संख्यामा उच्च प्रहरी अधिकारीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र ४८ जना प्रहरी उपरीक्षक

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ,साउन १७ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि बोर्डले हिजो नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो

संसदीय सुनुवाइ समितिको बैठक शुक्रवार बस्ने गरी स्थगित

काठमाडौँ,साउन १६ प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाइबाट नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय आज पनि हुन सकेन । संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, साउन १६ सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ ।

प्रदेश नं १ : दुई विधेयक पारित

विराटनगर, १६ साउन प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर

फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन महासंघको माग

काठमाण्डौँ, साउन १६ नेपाल पत्रकार महासंघले फौजदारी संहिताको कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्न सक्ने भन्दै सञ्चार माध्यम र संचारकर्मीका लागि उक्त फौजदारी संहिता प्रभावित नहुने व्यवस्था मिलाउन