देश

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

काठमाडौँ, ७ भदौ संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ । परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो

निर्मला हत्याकाण्डः सिडियोसहित एसपी र डीएसपी तानिए

कञ्चनपुर, भदौ ७ निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन थप चर्किएपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकासहित प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई मन्त्रालयमा तानेको

एआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी, को–को छन् दाबेदार ?

काठमाडौं, भदौ ६ गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा प्रक्रिया सुरु गर्न लागेको छ । चार महिनादेखि रिक्त एआइजीको बढुवा प्रक्रिया बल्ल अघि बढाउने तयारी गरिको

जेठसम्म विद्युत् निर्यात हुनेछः प्रधानमन्त्री ओली

विराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं १ द्वारा आज बिराटनगरमा आयोजित बृहत्

पाइपलाईनबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

बिराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा पाइपलाइनबाट घरघरमा बायोग्यास वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट

प्रधानमन्त्री ओली विराटनगर आउँदै, ग्याँस पाइपलाइनको उद्घाटन गर्ने

विराटनगर, भदौँ ४ प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने पक्राउ

कञ्चनपुर, भदौ ४ कञ्चननपुरको भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले

नेकपाका मजदुर संगठन एकता अझै तीन महिना लाग्ने

काठमाडौँ, भदौँ ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड

पूर्वराजदूत झा आफ्नै घरमा मृत फेला, हत्याको आशंका

काठमाडौं, भदौ ४ पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत फेला परेका छन् । काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा उनी गएराति मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका प्रहरीले अनुसन्धान

कालीमाटी तरकारी बजारका व्यापारीले अनुमगन टोलीलाई थुने, गेटमा बसेर धर्ना

काठमाडौं, भदौ ४ कालीमाटी तरकारी बजारका व्यापारीहरुले बजार अनुगमन गर्न पुगेको अनुगमन टोलीलाई भित्रै थुनेको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले गेट भित्रै थुनेका